अन्तर्राष्ट्रिय
इन्डोनेसियामा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता, माघ ४ : इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार…
भारतमा एक करोड पाँच लाख ५७ हजारभन्दा बढी कोरोना संक्रमित
नयाँदिल्ली, माघ ४ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित…
चीनले पाँच दिनमा एक हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ, माघ ४ : चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा एक हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठा निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीले…
अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल, माघ ४ : अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान…
रूसी विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फिर्ता
बर्लिन, माघ ४ : रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किनुभएको छ । उहाँ जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् रूसी राजधानी मस्को फिर्ता हुनुभएको हो । गत अगष्टमा रूसकै…
युगान्डामा मुसेभेनी पुनः निर्वाचित
काठमाडौं, माघ ४ : युगान्डामा लामो समयसम्म सक्रिय राजनीतिमा रहँदै राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएका योवेरी मुसेभेनी पुनः निर्वाचित हुनुभएको छ । विपक्षी दलले भने मतदानमा धाँधली भएको आरोप लगाएको छ । युगान्डाको…
कोरोना भाइरस संक्रमणको १३ महिनामा २० लाखको मृत्यु
काठमाडौं, माघ ३ : विश्वभरि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । गत् वर्ष डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको महामारीले एक वर्ष एक महिनाको अवधिमा…
इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित
जाकार्ता, माघ ३ : इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्…
भारतमा करोड चार लाख ७९ हजार बढी कोरोना सङ्क्रमित
काठमाडौं, माघ ३ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित…
भारतमा कोरोनाविरुद्ध खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
नयाँदिल्ली, माघ ३ : भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य
कार्तिक ३०, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३






