अन्तर्राष्ट्रिय

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

 असोज १४, २०७७

इस्लामावाद, असोज १४ : कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको…

पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो : राष्ट्रसंघ

 असोज १३, २०७७

जेनेभा, असोज १३ : संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा…

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक

 असोज १३, २०७७

मस्को, असोज १३ : रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा…

मध्य अफगानिस्तानमा बिस्फोट, १५ जनाको मृत्यु

 असोज १३, २०७७

काबुल, असोज १३ : मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान…

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

 असोज १३, २०७७

सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका, असोज १३ : अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५…

कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

 असोज १३, २०७७

न्युयोर्क, असोज १३ : संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गर्नुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५…

कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख नाघ्यो

 असोज १३, २०७७

नयाँ दिल्ली, असोज १३ : कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य…

महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा

 असोज १३, २०७७

लिमा, असोज १३ : कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य…

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

 असोज १३, २०७७

वाशिङ्टन,असोज १३ : सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि…

क्याटलोनियाली सरकार प्रमुख टोरा अयोग्य घोषित

 असोज १२, २०७७

म्याड्रिड, असोज १२ : स्पेनको शीर्ष अदालतले सोमबार क्याटलोनियाली पृथकतावादी समूहको निकट मानिने क्षेत्रीय सरकार प्रमुख क्विम तोरालाई पदीय मर्यादा कायम गर्न नसकेको भन्दै पदमा रहिरहन अयोग्य देखिएको ठहर गरेको…