अन्तर्राष्ट्रिय
अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान
काबुल, असोज १२ : अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर–अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी…
अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते
आलम, अफगानिस्तान,असोज ११ : अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य…
ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन
वासिङ्टन, असोज ११ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको छ । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः…
पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु
सिन्ध, असोज ११ : पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो ।…
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु
बेइजिङ, असोज ११ : चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ…
चिनियाँ विदेशमन्त्रीले अर्को महिना जापान भ्रमण गर्ने
टोकियो,असोज ११ : चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन्…
कोरोनाभाइरसबाट विश्वभर तीन करोड ३० लाख भन्दा बढी सङ्क्रमित, ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु
पेरिस,असोज ११ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित…
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
नयाँदिल्ली, असोज ११ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार…
भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै
नयाँदिल्ली, असोज १० : भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९…
विश्वभर तीन करोड २७ लाख बढी संक्रमित, ९ लाख ९३ हजार बढीको मृत्यु
पेरिस, १० असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






