अन्तर्राष्ट्रिय

अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनले लिनुभयो सपथ

 माघ ०८, २०७७

वासिङटन, माघ ८ : अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन…

बग्दादमा दुई आत्मघाती विस्फोटन, २८ व्यक्तिको मृत्यु

 माघ ०८, २०७७

बग्दाद, माघ ८ : इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको…

कोरोना भाइरसबाट बेलायतमा एकैदिन एक हजार ८२० जनाको मृत्यु

 माघ ०८, २०७७

लन्डन, माघ ८ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा एक हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र…

ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश

 माघ ०७, २०७७

वासिङ्टन, माघ ७ : अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिनु भएको छ । लामो समयदेखिको परम्परालाई तोड्दै उहाँले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई ह्वाइट…

भारतमा एक करोड पाँच लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित

 माघ ०७, २०७७

नयाँदिल्ली, माघ ७ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ संक्रमित…

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

 माघ ०७, २०७७

वासिङटन, माघ ७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नुभएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि हुनुहुन्छ । ह्वाइट…

विश्वका ६० देश पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

 माघ ०७, २०७७

जेनेभा, माघ ७ : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य…

टर्कीका विद्यालय खोल्ने तयारी

 माघ ०७, २०७७

इस्तानबुल, माघ ७ : टर्कीका विद्यार्थीहरूले विद्यालयमै गएर पढ्न पाउने व्यवस्था गर्न लागिएको छ । सरकारी अधिकारीहरूले आगामी फेब्रुअरी १५ पछि विद्यालयमै गएर पठन पाठन गर्न पाउने व्यवस्था गर्न लागिएको…

जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

 माघ ०७, २०७७

हरारे, माघ ७ : जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति तथा…

बाइडेनको पदभार ग्रहण समारोह, सुरक्षा कडा, उपस्थिति थोरै हुने

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डीसीमा बुधबार मध्यान्ह एक समारोहका बीच राष्ट्रपति निर्वाचित जोइ बाइडेनले पदभार ग्रहण गर्नुहुनेछ । उक्त समारोहमा बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिदै…