अन्तर्राष्ट्रिय
भारतमा ३२ करोडभन्दा बढीले खोप लगाए
काठमाडौं, असार १३ : भारतमा कोरोनाभाइरसका ५० हजार ४० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको…
दिल्लीमा २४ घण्टामा ८९ सङ्क्रमित, चारको मृत्यु
नयाँ दिल्ली, असार १३ : दिल्लीमा गएको २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यस बर्षकै सबैभन्दा कम पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा गएको चौबीस घण्टामा ८५ व्यक्तिमा…
भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट
जम्मु, असार १३ : भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको…
कोभिड ‘प्रोटोकल’ तोड्दा बेलायतका स्वास्थ्य मन्त्रीले राजिनामा दिनुपर्यो
काठमाडौं, असार १३ : बेलायतका स्वास्थ्य मन्त्री म्याट्ट हयानककले राजिनामा दिनुभएको छ । कोभिड मापदण्ड उल्लघंन गरेको भिडियो र फोटो सञ्चारमाध्यममा सार्बजनिक भएपछि तीब्र आलोचना भइरहँदा उहाँले पदबाट राजिनामा गर्नुभएको हो…
अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु
कुन्दुज, असार १२ : अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् ।यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू…
कोभिड संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने
ढाका, असार १२ : कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो…
अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
क्यानबेरा, असार १२ : अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।…
अफगानिस्तानबाट सेना फिर्ता भएपनि अमेरिकाले सहयोग जारी राख्ने
वासिङ्टन, असार १२ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गर्नु भएको छ । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी…
फ्लोयडका हत्यारालाई २२ वर्षको कैद सजाय
मिनियापोलिस, असार १२ : अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत…
भारतमा थप ४८ हजार सङ्क्रमित, झण्डै १२ सयको मृत्यु
नयाँ दिल्ली, असार १२ : भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






