अन्तर्राष्ट्रिय
चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी, सिपिसीको नेतृत्वदायी भूमिका
बेइजिङ, असार ११ : चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श”…
रुसमा दैनिक २० हजारभन्दा बढी कोरोना सङ्क्रमित
काठमाडौं, असार ११ : रुसमा शुक्रबार २० हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसबाट संक्रमित भएका छन् । रुसमा गएको २४ घन्टायता २० हजार ३९३ नागरिक सङ्क्रमणमा परेका रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले…
युरोपेली देशका सदस्यलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह
ब्रसेल्स, असार ११ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको…
इजरायलमा कोरोनाको डेल्टा स्वरुपको पुष्टि, मास्क लगाउन अनिवार्य
काठमाडौं, असार ११ : इजरायलमा कोरोनाभाइरस सङ्क्रमितको संख्यामा बृद्धि भएपछि मास्क अनिवार्य लगाउनुपर्ने ब्यवस्था पुर्नलागू गरिएको छ । गत् महिना शून्य सङ्क्रमित दत्र्ता गरिएको इजरायलमा हाल दैनिक एक सयभन्दा बढी सङ्क्रमित…
फ्लोरिडाको मियामीमा भवन भत्किदा १५९ जना अझै हराउँदै
काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किदा कम्तिमा १५९ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । उक्त दुर्घटनामा कम्तिमा चार जनाको मृत्युको पुष्टि भएको छ । मेरिकी राष्ट्रपति…
‘जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने’
टोकियो, असार ११ : जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ ।…
भारतमा ५१ हजार संक्रमित थपिए, एक हजार ३२९ को मृत्यु
काठमाडौं, असार ११ : भारतमा कोरोनाभाइरसका ५१ ह्जार ६६७ सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड एक लाख ३४ हजार ४४५ पुगेको छ…
फ्लोरिडामा भवन भत्किँदा एकको मृत्यु, १२ बेपत्ता
काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किँदा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य १२ जना हराइरहेका छन् । बीबीसीका अनुसार मियामीस्थित एक आबासीय क्षेत्रमा रहेको…
अफगानिस्तानमा ५.१ म्याग्नीच्यूडको भूकम्प
काबुल, असार ११ : अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो…
जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग
टोकियो, असार १० : जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






