अन्तर्राष्ट्रिय
क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण
प्योङयाङ, असोज १८ गते । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले आइतबार जनाएको छ…
स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
म्याड्रिड, १८ असोज : अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन् । कातालोनियामा बाढी सम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म…
युरोपेली डिजेल भण्डार उपयोग गर्ने ट्रम्पको सङ्केत
वासिङ्टन, १६ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गर्नुभएको छ । पत्रकारसँग कुरा गर्दै उहाँले…
अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल सुरक्षा उपाय बलियो बनाउन आग्रह
क्यानबेरा, १६ असोज : अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामक निकायले बाल यौन शोषण विरुद्धको सुरक्षालाई बलियो बनाउन रोब्लक्स र फोर्टनाइट लगायतका अनलाइन गेमिङ सेवा प्रदायकलाई आह्वान गरेको छ । अष्ट्रेलियाको ‘ईसेफ्टी…
एच-१ बी भिसा कार्यक्रम हटाउन भान्सको समर्थन
वासिङ्टन, १६ असोज : अमेरिकी उपराष्ट्रपति जे.डी.भान्सले अमेरिकी कामदारलाई सस्तो विदेशी श्रमिकबाट प्रतिस्थापन गर्न एच-१ बी भिसा कार्यक्रमको दुरुपयोग भइरहेको दाबी गर्दै कार्यक्रम हटाउन आफूले समर्थन गर्ने बताउनुभएको छ ।…
कास्पारोभको जीवन खतरामा रहेको चेतावनी
पेरिस, १५ असोज : क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह…
एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान
वासिङ्टन, १५ असोज : अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ । ‘द वासिङ्टन पोस्ट’ ले बुधबार…
उत्तर कोरियालाई वार्तामा आउन लीको आह्वान
सियोल, १५ असोज : दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनः स्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गर्नुभएको छ । दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई…
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
ताबुक साउदी अरब, १४ असोज : यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरायली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । विमानका सबै यात्रुहरू सकुशल…
इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई फाँसीको सजाय
तेहरान, १४ असोज : इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई फाँसीको सजायसहितको फैसला गरेको…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३






