अन्तर्राष्ट्रिय

भेनेज्वालाको राजधानीमा सुरक्षाकर्मी र सशस्त्र समूहबीच मुठभेड

 असार २६, २०७८

काठमाडौं, असार २६ : भेनेज्वालाको राजधानी काराकसमा सुरक्षाकर्मी र हतियारधारी समूहबीच बुधबारदेखि सुरु भएको मुठभेड जारी रहेको छ । आधिकारिक रुपमा मृतकको संख्या खुलाइएको छैन् । यद्दपी स्थानीय सञ्चारमाध्यमले भने कम्तिमा…

१५ यूरोपेली राष्ट्रले कोभिशिल्डलाई मान्यता दियो

 असार २६, २०७८

काठमाडौं, असार २६ : विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ)की प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोपलाई यूरोपेली संघ अन्तगर्तको १५ राष्ट्रले मान्यता दिएको बताउनुभएको छ । बेलायतको आष्ट्राजेनेका बिकास…

अफगानी सुरक्षा कारबाहीमा १०९ लडाकु मारिए

 असार २६, २०७८

कान्दहर, असार २६ : अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् । देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत…

चीन अफगानिस्तानको मित्र हो : तालिबान

 असार २६, २०७८

काठमाडौं, असार २६ : तालिबानले चीन अफगानिस्तानको मित्र रहेको प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग यीले अफगानिस्तानको मुद्दा चीन र पाकिस्तानसहित क्षेत्रीय सुरक्षाको विषय रहेकोले दुबै राष्ट्रले मिलेर…

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

 असार २६, २०७८

नयाँ दिल्ली, भारत, असार २६ : भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश १०० रूपैँया ९१ पैसा र…

भारतमा ४२ हजार कोरोना संक्रमित थपिए, एक हजार २०६ को मृत्यु

 असार २६, २०७८

काठमाडौं, असार २६ : भारतमा गएको २४ घण्टामा कोरोनाका ४२ हजार ७६६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमित तीन करोड सात लाख ९५ हजार ७१६ पुगेको…

अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने

 असार २५, २०७८

वासिङ्टन, असार २५ : अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने अमेरिकी राष्ट्रपति जो वाइडेनले बताउनुभएको छ । अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै…

विश्वमा प्रत्येक मिनेटमा ११ जना भोकका कारण मृत्यु हुन्छ : अक्सफाम

 असार २५, २०७८

काएरो, असार २५ : विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त…

भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता

 असार २५, २०७८

नयाँ दिल्ली, भारत, असार २५ : बेल्जियमले भारतको सेरम इन्स्टिच्यूट (एसआईआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड–१८ विरूद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार…

भारतमा जिका भाइरसका १४ बिरामी फेला परे

 असार २५, २०७८

काठमाडौं, असार २५ : भारतको केरला राज्यमा जिका भाइरसको १४ जना बिरामी फेला परेका छन् । जिका भाइरसको बिरामी फेला परे लगत्तै राज्यका सबै जिल्लालाई सचेत अवस्थामा रहन निर्देशन दिइएको छ…