अन्तर्राष्ट्रिय

भारतमा ४१ हजार कोरोना सङ्क्रमित थपिए

 असार ३१, २०७८

काठमाडौं, असार ३१ : भारतमा कोरोनाभाइरसका ४१ हजार ८०६ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १९ लाख ४३ हजार ४८८ नमूनाको परीक्षण गरिएको छ । भारतमा हालसम्म ४३ करोड…

भारतको मन्त्रीपरिषद बैठक भौतिक रुपमा एक बर्षपछि

 असार ३१, २०७८

नयाँ दिल्ली, असार ३० : भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ…

अफगानिस्तान र पाकिस्तानको सीमामा तालिबानको झण्डा फहराइयो

 असार ३१, २०७८

काठमाडौं, असार ३० : अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रको एक प्रमुख नाकामा तालिबानले आफ्नो झण्डा फहराएको छ । झण्डा फहराएपछि तालिबानले उक्त सीमा अब आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । सामाजिक…

अर्जेन्टिनामा २० हजार कोरोना सङ्क्रमित थपिए

 असार ३१, २०७८

काठमाडौं, असार ३० : अर्जेन्टिनामा कोरोनाभाइरसका २० हजार २३ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ४६ लाख ८२ हजार ९६० पुगेको छ । अर्जेन्टिनाको स्वास्थ्य…

पाकिस्तानमा विष्फोट, नौ चिनियाँसहित १३ जनाको मृत्यु

 असार ३१, २०७८

काठमाडौं, असार ३० : पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा एक बस विष्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना चिनियाँ इन्जिनियर र चार जना स्थानीय रहेको समाचार संस्था…

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे संख्या ४० लाख नाघ्यो

 असार ३१, २०७८

बेइजिङ, असार ३० : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख…

इराकी अस्पतालमा आगलागी, ६० जनाभन्दा बढीको मृत्यु

 असार २९, २०७८

काठमाडौं, असार २९ : इराकको नसिरिया शहरस्थित एक आईसोलेशन वार्ड रहेको अस्पतालमा आगलागि हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । आगलागीको कारण प्रष्ट भइनसके पनि अक्सिजन टयाङ्क विष्फोट भएर आगलागी…

प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

 असार २९, २०७८

संयुक्त राष्ट्रसंघ, असार २८ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गर्नुभएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर उहाँले…

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघ्यो

 असार २९, २०७८

बेइजिङ, असार २८ : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख…

बङ्लादेशमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

 असार २९, २०७८

ढाका, असार २८ : बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्लादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट…