अन्तर्राष्ट्रिय

ब्राजिलमा २४ घन्टामा कोभिड-१९ बाट ५९५ जनाको मृत्यु

 असार २९, २०७८

साओ पाओलो, असार २८ : कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले…

अमेरिकाले पाँच लाख खोप भुटानलाई दियो

 असार २९, २०७८

नयाँ दिल्ली, असार २८ : अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको पाँच लाख खोप भुटानलाई प्राप्त भएको छ । भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खोप आइपुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।…

मित्सुबिसीले उत्सर्जन छलीबापत दुई करोड ५० लाख युरो जरिबाना ति-यो

 असार २८, २०७८

टोकियो, असार २८ : जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ ।…

पाकिस्तानमा कोभिड संक्रमित बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

 असार २८, २०७८

इस्लामावाद, पाकिस्तान, असार २७ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ ।…

बङ्गलादेशमा महामारी सुरु भएयताकै सबैभन्दा बढीको मृत्यु

 असार २८, २०७८

काठमाडौं, असार २७ : बङ्गलादेशमा कोरोनाभाइरसको सङ्क्रमणले गएको चौबीस घण्टामा महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । गएको चौबीस घण्टामा ११ हजार ८७४ सङ्क्रमितको पुष्टि भएको छ…

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने

 असार २८, २०७८

टोकियो, जापान, असार २७ : जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराउनुभएको छ ।…

भारतले कान्दहारबाट अधिकारीहरु फिर्ता बोलायाे

 असार २८, २०७८

काठमाडौं, असार २७ : भारतले अफगानिस्तानको कान्दहारमा रहेको आफ्नो वाणिज्य दूतावासबाट अधिकारीहरु फिर्ता बोलाएको छ । दक्षिणी अफगानिस्तानको एक प्रमुख शहर कान्दहारमा रहेको वाणिज्य दूताबासबाट कर्मचारी फिर्ता बोलाइएको भारतको विदेश मन्त्रालयले…

टर्कीमा बस दुर्घटनामा १२ को मृत्यु

 असार २८, २०७८

काठमाडौं, असार २७ : टर्कीमा बस दुर्घटनामा कम्तिमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् । पूर्बी टर्कीमा अबैध आप्रबासी बोकेको मिनी बस दुर्घटनाग्रस्त भएको…

बुल्गेरियामा तीन महिनामा दोस्रो पटक संसदीय चुनाब

 असार २८, २०७८

काठमाडौं, असार २७ : बुल्गेरियालीले गएको तीन महिनामा दोस्रो पटक संसदीय चुनाबमा मतदान गरेका छन् । बुल्गेरियामा २४० संसदीय क्षेत्रका लागि ६७ लाख मतदाता मतदानमा सहभागी हुनेछन् । समाचार संस्था एएनआईका…

रुसमा कोरोना सङ्क्रमणले एकैदिनमा हुने मृत्यु अहिलेसम्मकै बढी

 असार २६, २०७८

काठमाडौं, असार २६ : रुसमा कोरोनाभाइरसको सङ्क्रमणबाट हुने मृत्यु गएको चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा रुसमा ७५२ जना सङ्क्रमितको मृत्यु भएको…