अन्तर्राष्ट्रिय

कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु

 कार्तिक ०४, २०८३

बोगोटा, ३ कात्तिक : कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।…

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको पहल

 कार्तिक ०४, २०८३

बेङ्गलुरु (भारत), ३ कात्तिक : भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्‍यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन् । उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका…

मालीमा सशस्त्र आक्रमणमा ५० जनाको मृत्यु

 कार्तिक ०४, २०८३

बामाको, ३ कात्तिक : मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा…

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

 कार्तिक ०३, २०८३

खार्तुम, २ कात्तिक : दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक…

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ

 कार्तिक ०३, २०८३

किएभ, २ कात्तिक : रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताउनुभएको…

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

 कार्तिक ०३, २०८३

कायरो, २ कात्तिक : यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्…

चीनको आर्थिक वृद्धिमा चुनौती

 कार्तिक ०३, २०८३

बेइजिङ, २ कात्तिक : घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ । निर्यातमा वृद्धि भए पनि…

हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी

 कार्तिक ०३, २०८३

तेहरान, २ कात्तिक : इरानको रिभोलुसनरी गाड्र्सले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ । अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले महत्त्वपूर्ण…

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

 कार्तिक ०३, २०८३

मस्को, २ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव…

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

 कार्तिक ०३, २०८३

न्युयोर्क, २ कात्तिक : शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुङ्गी र लाभदायक कीराले खाना तथा आश्रय…