अन्तर्राष्ट्रिय
पेरिसमा मङ्गलबार ओलम्पिक खेलकुदका क्रममा गर्मीको चेतावनी जारी
पेरिस, १४ साउन : फ्रान्सको मौसम विज्ञान एजेन्सीले पेरिस र वरपरका क्षेत्रहरूमा ओलम्पिक खेलहरू आयोजना गर्ने क्रममा मङ्गलबार आँधी र ३५ डिग्री सेल्सियसको उच्च तापक्रमको सम्भावना रहेको चेतावनी जारी गरेको…
अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च
सिड्नी, १४ साउन : अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना…
ब्याजदरमा ध्यान केन्द्रित हुँदा शेयर बजारमा वृद्धि
लन्डन, १४ साउन : संयुक्त राज्य अमेरिका र अन्य ठाउँहरूमा यस हप्ता लगानीकर्ताहरूले प्रमुख ब्याज दर निर्णयहरूप्रति आशा राखेकाले प्रमुख शेयर बजारहरू सोमबार प्रायः बढेका छन् । गत साताको मिश्रित…
पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु
पाकिस्तान, १४ साउन : उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बिचको भूमि विवादको द्वन्द्वमा कम्तिमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पाकिस्तानमा आन्तरिक द्धन्द्ध चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी…
२०५० सम्ममा इटालीको जनसंख्या चार मिलियनले घट्ने
इटली, १२ असार : इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ । देशको राष्ट्रिय तथ्याङ्क संस्थान (स्ट्याट) ले सन् २०१४ मा…
गाजास्थित विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा ३० जनाको मृत्यु
गाजा, प्यालेस्टिनी क्षेत्र, १२ साउन : फिल्ड अस्पताल रहेको विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको हमास नियन्त्रत गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार…
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
वासिङ्टन डीसी, १२ साउन : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । “आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि…
हमासका नेताको इजरायली हिरासतमा मृत्यु
जेरूसेलम, ११ साउन : वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार…
दिगो विकासका लागि कार्बन बजार प्रवर्द्धन गर्न अफ्रिकाको आग्रह
अफ्रिका, ११ साउन : दिगो विकासका लागि कार्बन बजार प्रवर्द्धन गर्न अफ्रिकाले आग्रह गरेको छ । अफ्रिकाले हरितगृह ग्यास उत्सर्जन कम गर्न र यसको हरित अर्थतन्त्र विकासको लागि थप वित्त परिचालन…
अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने
वासिङ्टन, ९ साउन : अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिनुहुनेभएको छ । आफ्नो सङ्घीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उहाँले राजीनामा दिन लाग्नुभएको हो । मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर…






