अन्तर्राष्ट्रिय
तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु : इजरायली चिकित्सक
होलोन, इजरायल, २० साउन : इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले शङ्कास्पद प्यालेष्टिनी आक्रमणकारीले छुरा…
बङ्गलादेशका विद्यार्थीद्वारा राष्ट्रव्यापी नागरिक अवज्ञाको घोषणा
बंगलादेश (ढाका), १९ साउन : प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू…
मङ्किपक्स सङ्क्रमण अत्यधिक मात्रामा वृद्धि
बाङ्गुई, मध्य अफ्रिकी गणतन्त्र, १९ साउन : यस वर्षसम्म मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । मङ्किपक्स भाइरसको कारणले सर्ने र मानिस…
गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी एक लाख ७५ हजारको मृत्यु
कोपेनहेगन, १८ साउन : विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली…
जापानको इतिहासमै अधिकतम तापक्रम मापन
टोकियो, १८ साउन : जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ । गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१…
दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५१ पुग्यो
नयाँदिल्ली, १६ साउन : भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ । त्यस्तै…
जापानमा हिटस्ट्रोक अलर्ट जारी
जापान, १६ साउन : जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हिटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीको लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ । जापान मौसम विज्ञान…
इटालीमा गर्मीको लहर तीव्र, १३ शहरमा रेड अलर्ट
इटाली, १६ साउन : इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ ठुला शहरमध्ये १३ वटामा रेड अलर्ट जारी गरेको छ । तातो र सुख्खा मौसमले स्वस्थ व्यक्तिलाई समेत स्वास्थ्य जोखिममा पार्ने सङ्केत…
भारतको चिया बगानमा पहिरो जाँदा ९३ जनाको मृत्यु
केरला (भारत), १५ साउन : भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् ।…
बङ्गलादेशका प्रदर्शनकारीहरू विरुद्ध ‘अत्यधिक बल’ प्रयोग गरेकोमा ईयूको चिन्ता
ब्रसेल्स (बेल्जियम), १५ साउन : कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बङ्गलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक’’ बल प्रयोगको निन्दा गर्नुभएको छ…






