अन्तर्राष्ट्रिय

प्रेमीले प्रेमिकालाई आगो लगाएपछि…

 भदौ २०, २०८१

नैरोबी, २० भदौ : प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् ।  यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग…

शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ: मोहमद युनुस

 भदौ २०, २०८१

काठमाडौँ ,२० भदौ : बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको 'अमित्रतापूर्ण मनोवृत्ति' तर्फ संकेत गरेको बताएका छन् । भारतीय…

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुदै

 भदौ २०, २०८१

काठमाडौँ ,२०भदौ : अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा जारी रहेको छ । यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमला…

रक एन रोल, पप संगीत र इन्टरनेट चीनमा ‘रङ क्रान्ति’ भड्काउन प्रयोग हुन सक्ने चेतावनी

 भदौ २०, २०८१

काठमाडौँ ,२० भदौ : चिनियाँ विश्वविद्यालयहरूको नयाँ पाठ्यपुस्तकले रक एन रोल, पप संगीत र इन्टरनेटलाई चिनियाँ युवाहरूमा 'रङ क्रान्ति' भड्काउन प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । राष्ट्रपति सी चिनफिङको…

हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता

 भदौ २०, २०८१

काठमाडौँ ,२० भदौ : बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ । योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी…

अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

 भदौ २०, २०८१

काठमाडौँ ,२० भदौ : अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८०…

हमासका नेताहरुविरुद्ध अमेरिकाले दायर गर्यो मुद्धा

 भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ : अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी न्याय विभागले हमासका छ…

बढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

 भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ : उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ । मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ…

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

 भदौ १९, २०८१

सिरहा १९ भदौ : सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार…

युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु

 भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ : युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको…