अन्तर्राष्ट्रिय
हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएपछि मेटाले माफी माग्यो
क्वालालम्पुर, २२ साउन : हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ । अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको…
बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार
ढाका, २२ साउन : बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् । “हामीलाई जवाफ चाहिन्छ”,…
अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?
अमेरिका, २२ साउन : अमेरिकी राष्ट्रपति जो वाइडेन राष्ट्रपतीय दौडबाट पन्छिएर उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अमेरिकी राष्ट्रपति निर्वाचनको राजनीतिले एकाएक कोल्टे फेरेको छ । अब विश्वको शक्तिशाली…
हमास नेताको हत्याविरुद्ध निर्णायक कारबाही गर्ने इरानको चेतावनी
इरान, २२ साउन : इरानले तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्यामा संलग्न आक्रमणकारीविरुद्ध निर्णायक कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार इजरायलले कायरपूर्ण आक्रमण गरेको आरोप लगाउँदै इरानले यस्तो प्रतिबद्धता व्यक्त…
हसिना नयाँ दिल्ली नजिक अवतरण
काठमाडौँ, २१ साउन : प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री…
बङ्गलादेशका प्रधानमन्त्री हसिना नयाँ दिल्ली नजिक अवतरण
काठमाडौँ, २१ साउन : प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि…
शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो
नयाँदिल्ली, २१ साउन : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि-१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स १४३१…
बङ्गलादेशमा अब नयाँ अन्तरिम सरकार गठन गरिने : सेना प्रमुख
काठमाडौँ, २१ साउन : बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएको छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन…
बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ५० जनाको मृत्यु
ढाका, २० साउन : प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ…
इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा चार प्यालेस्टाइनीको हत्या
इजरायल, २० साउन : उत्तरी वेस्ट बैंक सहर तुलकर्म नजिकै एउटा गाडीलाई लक्षित गरी इजरायली ड्रोनको आक्रमणमा परेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफालेका अनुसार आक्रमण…






