अन्तर्राष्ट्रिय

ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु

 असोज १७, २०८१

दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको…

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

 असोज १७, २०८१

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएकोे छ । सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य सङ्गठनले अफगानिस्तान र पाकिस्तानमा…

सांसदहरू प्रमुख मतदानमा पार्टी लाइनबाट बाहिर जानसक्ने पाकिस्तानी सर्वोच्च अदालतको फैसला

 असोज १७, २०८१

पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरूले प्रमुख मुद्दाहरूमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ । यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ…

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तालमा डुङ्गा डुब्दा २० को मृत्यु

 असोज १७, २०८१

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआर कङ्गो) को किवु तालमा बिहीबार मानिस र सामानहरू बोकेको एउटा डुङ्गा पल्टिँदा उद्धारकर्ताहरूले करिब २० शव निकालेको सुरक्षा र बन्दगरगाह स्रोतहरूले बताएका छन् । दक्षिणी…

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

 असोज १७, २०८१

इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका छन् ।…

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

 असोज १७, २०८१

स्टकहोम, १७ असोज : आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि…

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

 असोज १७, २०८१

ब्रसेल्स, १७ असोज : युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा…

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

 असोज १७, २०८१

पाकिस्तान, १७ असोज : पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएकोे छ । सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य…

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

 असोज १७, २०८१

क्यानबेरा, १७ असोज : अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५…

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई जेल सजाय

 असोज १७, २०८१

सिङ्गापुर, १७ असोज : सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत…

लोकप्रिय