अन्तर्राष्ट्रिय

भारत : बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

 असोज १३, २०८१

भारत,१३ असाेज: भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९०…

अष्ट्रिया मतदान : दक्षिणपन्थीहरूले कन्जरभेटिभहरूलाई पराजित गर्न सक्ने

 असोज १३, २०८१

अस्ट्रियालीमा आइतबार विहान ७ः०० बजेदेखि आम निर्वाचनका लागि मतदान सुरू भएको छ । अष्ट्रियामा ऐतिहासिक जितका लागि अति दक्षिणपन्थी समूहले कन्जरभेटिभलाई पराजित गर्न सक्ने अनुमानबीच आम निर्वाचनमा आइतबार मतदान सुरु…

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

 असोज १३, २०८१

सेडार की, संयुक्त राज्य अमेरिका, १३ असोज: अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले…

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

 असोज १३, २०८१

रुस,१३ असाेज: रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।“करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा…

नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको इजरायली सेनाको दाबी

 असोज १२, २०८१

इजरायल ,१२ असाेज: इजरायली सेनाले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको बताएको छ भने इरान समर्थित समूहका अन्य वरिष्ठ सदस्यलाई पछ्याउने बताएको छ । सेनाका प्रवक्ता रियर एडमिरल…

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

 असोज १२, २०८१

लेबनान,१२ असाेज: लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको जनाएको हो…

पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, आठ घाइते

 असोज १२, २०८१

पाकिस्तान,१२ असाेज: पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड…

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा छ जनाको मृत्यु

 असोज १२, २०८१

युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताउनुभएको छ । सुमी रुसको कुर्स्क क्षेत्रको सिमानाको छेउमा अवस्थित छ, जहाँ…

सुडानको एल–फाशरमा भएको आक्रमणमा १८ जनाको मृत्यु

 असोज ११, २०८१

सुडान,११ असाेज: सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ ।“हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ, तीमध्ये केहीको…

इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो : १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

 असोज ११, २०८१

इन्डोनेसिया,११ असाेज: पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको…

लोकप्रिय