अन्तर्राष्ट्रिय

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

 असोज २४, २०८१

मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ । स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई…

इजरायली आक्रमणको धम्कीबीच इरानका शीर्ष कूटनीतिज्ञ कतारमा

 असोज २४, २०८१

इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीबार दोहामा आफ्ना कतारी समकक्षीसँग भेटवार्ता गर्नुभएको उहाँका प्रवक्ताले बताएका छन् । यो भेटवार्ता इजरायलले गत साता क्षेप्यास्त्र आक्रमणको बदला लिने चेतावनी दिएपछि भएको हो ।…

उद्योगपति रतन टाटाको निधन

 असोज २४, २०८१

नयाँदिल्ली, भारत, २४ असोज (रासस/एएनआई) : टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो…

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

 असोज २३, २०८१

सियोल, २३ असोज : उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको छ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक…

आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी

 असोज २२, २०८१

तेहरान, २२ असोज : इरानले मङ्गलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशङ्काबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ ।…

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

 असोज २२, २०८१

ढाका, २२ असोज : भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्य हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र…

क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत

 असोज २२, २०८१

न्युयोर्क, २२ असोज : निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० का आयुक्त–जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका…

बोलिभियादेखि इन्डोनेसियासम्म तीव्र गतिमा वनविनाश जारी

 असोज २२, २०८१

पेरिस, २२ असोज : सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको मङ्गलबार प्रकाशित एउटा प्रमुख अध्ययनमा उल्लेख छ । दुई दर्जन…

बङ्गलादेशमा सुधारअघि चुनाव हुँदैन– युनुस

 असोज २२, २०८१

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताउनुभएको छ । गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ…

एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान

 असोज २२, २०८१

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनले मङ्गलबार कृत्रिम बौद्धिकता ९एआई० को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जित्नुभएको छ । जुरीका अनुसार उहाँहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग…

लोकप्रिय