अन्तर्राष्ट्रिय
भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु
हनोई, १६ असोज : ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ । आधिकारिक…
इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह
पेरिस, १६ असोज : तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान…
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
तेहरान, १६ असोज : इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको…
चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’को विरोध
बेइजिङ, १५ असोज : इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ । साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ…
जापान वरपरको सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर’
टोक्यो, १५ असोज : जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मङ्गलबार उहाँको मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले कुनै विशेष खतराको नाम…
ब्रसेल्समा इयूका विदेशमन्त्रीहरू लेबनानबारे छलफल गर्दै
ब्रसेल्स, १४ असोज : इजरायलले लेबनानमा हवाई आक्रमण जारी राखेका बेला युरोपेली विदेशमन्त्रीहरू लेबनानको अवस्थाबारे सोमबार आपतकालीन वार्ता गर्ने ब्रसेल्सले जनाएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु…
अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट
वासिङ्टन, १४ असोज : अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस) सँग जोडिएको छ। फाल्कन ९ रकेटले फ्लोरिडाको केप…
नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु
लस एन्जलस, १३ असोज : नासा र स्पेसएक्सले शनिबार अमेरिकी राज्य फ्लोरिडाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा नयाँ चालक दल परिवर्तन मिसन प्रक्षेपण गरेका छन् । ‘क्रु–९’ नाम दिइएको यो…
फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा
जेनेभा, १३ असोज : फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ । कूल ३२…
हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ
जेरुसेलम, १३ असोज : लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले…






