फोटो फिचर
भेडाले ढाकिएको तिम्बुङ पोखरी क्षेत्र
फुङ्लिङ, ३ असोज : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलास्थित तिम्बुङ पोखरी क्षेत्र अहिले सयौँ भेडाले भरिएको छ । हरियाली डाँडाकाँडा र हिमाली चरनमा भेडाको बथान देखिँदा तिम्बुङ पोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य…
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
काठमाडौँ, २६ भदौ : काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको…
माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन
काठमाडौँ, १२ भदौ : सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन भइरहेको छ । सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटी…
आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ, १२ भदौ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर…
भोटेकोशी बाढीको प्रभाव नुवाकोटसम्म
काठमाडौँ, १० भदौ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । बाढीले विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइको…
बडीमालिका मेला भदौ १ गतेदेखि, तयारी सुरु
बाजुरा, २७ साउन : सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ । दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस…
पशुपतिनाथलगायत शिवालयमा दर्शनार्थीको घुइँचो
काठमाडौँ, १८ साउन : चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले…
विश्वको १२औँ अग्लो ब्रोड पिक हिमाल
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रमा फैलिएको प्रसिद्ध काराकोरम पर्वतशृंखलामा अवस्थित छ । समुद्री सतहबाट करिब ८,०५१ मिटर (२६,४१४ फिट) उचाइमा रहेको यो हिमाल विश्वका ८ हजार…
मकै गोड्दै किसान
तनहुँको व्यास नगरपालिका–१ स्थित चारकुनेका किसान शनिबार मकै गोड्दै । किसानलाई यति वेला मकै गोड्ने चटारो छ । तस्बिर : सानेबहादुर नेपाली/रासस
सारस
रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–३ स्थित सेमराकाे खेतमा आहाराको खोजी गर्दै सारस चराका बथान । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ। तस्बिर- रबिन्द्रप्रताप गुप्ता/रासस
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






