फोटो फिचर
आहारा खाँदै गिद्ध
मध्यविन्दु(नवलरासी), २४ माघः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-११ पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आहारा खादै गरेका गिद्धको बथान । यहाँ मरेका पशु चौपाया ल्याएर गिद्धका लागि आहारा व्यवस्थापन गर्ने गरिन्छ । तस्बिरः…
झापामा केपी ओली
बिर्तामोड(झापा), २३ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार झापाको भद्रपुर विमानस्थलमा स्वागत गर्दै नेता तथा कार्यकर्ता। तस्बिर : राजकुमार ओली/रासस
सिंहदरबार परिसरमा सवारीसाधन
काठमाडौँ, १९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले सहयोग स्वरूप प्रदान गरेको सवारीसाधन सिंहदरबार परिसरमा राखिइएको अवस्था । तस्बिरः रत्न श्रेष्ठ/रासस
हिमशृङ्खला
मध्यनेपाल(लमजुङ), १७ माघ : लमजुङको मध्यनेपाल नगरपालिका-६ स्थित भोर्लेटार बजारबाट शनिबार साँझपख देखिएको हिमशृङ्खलाको दृश्य। तस्बिर : देवेन्द्र गुरुङ/रासस
दार्चुलामा हिमपात
खलङ्गा (दार्चुला), १० माघः दार्चुलाको अपी हिमाल गाउँपालिका-४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिरः गणेशसिंह धामी/रासस
अध्यक्ष ओली-सम्बोधन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ललितपुरको पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस
नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी
काठमाडाैँ, ७ माघ : नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले बुधबार सेना दिवसको अवसरमा काठमाडाैँस्थित जङ्गी अड्डा परिसरमा आयोजित 'नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी' काे अवलाेकन…
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
काठमाडौँको कीर्तिपुरबाट बुधबार देखिएको काठमाडौँको घना बस्ती।तस्बिर : हरिराम भेटुवाल/रासस
विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक तथा सम्पादकसँग छलफल
काठमाडौँ, २० पुसः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत सर्वोच्चका न्यायाधीशहरू आइतबार सर्वोच्च अदालतमा विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक र सम्पादकसँगको छलफलमा सहभागी हुनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ /रासस
मन्त्री श्रेष्ठ-अनुगमन
त्रिशूली (नुवाकोट), २० पुस :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ आइतबार नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापनाका सम्बन्धमा अनुगमन गर्नुहुँदै । तस्बिर :…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






