स्वास्थ्य/जीवनशैली

‘गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु मुख्य जिम्मेवारी’

 माघ ११, २०७९

पर्वत, माघ ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन…

डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सुरु

 माघ ११, २०७९

दीपायल, माघ ११ : डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा…

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

 माघ ११, २०७९

बलेवा, माघ ११ : धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो ।…

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

 माघ ११, २०७९

रेसुङ्गा, माघ ११ : सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण…

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

 माघ १०, २०७९

कर्णाली,माघ १० : कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी…

बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउछ : मन्त्री गिरी

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण…

तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

 माघ ०९, २०७९

कर्णाली,माघ ९ : दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा।प्र।१०२६ च ९२१३ नंको डबल क्याप…

स्वास्थ्य चौकीमै छैन सिटामोल

 माघ ०९, २०७९

जाजरकोट, माघ ९ : जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११…

दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार

 माघ ०९, २०७९

ढोरपाटन, माघ ९ : जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको…

सडकको पहुँचसँगै फेरियो जीवनशैली

 माघ ०९, २०७९

भोजपुर, माघ ९ : सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ । दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि…