स्वास्थ्य/जीवनशैली

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छुः मन्त्री गिरी

 माघ १३, २०७९

पर्वत, माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय…

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य…

सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

 माघ १२, २०७९

चितवन,माघ १२ : चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गर्नुभएको…

अवैध औषधि पसलद्वारा मानवीय स्वास्थ्यमा खेलबाड

 माघ ११, २०७९

भक्तपुर, माघ ११ : मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । आज भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी…

‘गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु मुख्य जिम्मेवारी’

 माघ ११, २०७९

पर्वत, माघ ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन…

डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सुरु

 माघ ११, २०७९

दीपायल, माघ ११ : डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा…

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

 माघ ११, २०७९

बलेवा, माघ ११ : धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो ।…

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

 माघ ११, २०७९

रेसुङ्गा, माघ ११ : सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण…

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

 माघ १०, २०७९

कर्णाली,माघ १० : कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी…

बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउछ : मन्त्री गिरी

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण…