स्वास्थ्य/जीवनशैली
औषधि अभावले स्वास्थ्य संस्था जान छोडे बिरामी
रौतहट, पुस ३० : चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।…
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
दमौली, पुस ३० : तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको…
दस वर्षमा हजार जनाको प्रत्यारोपण
काठमाडौँ, पुस २९ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त…
‘दादुरा खोप अभियान सञ्चालन गर्न खोप वितरणमा समस्या छैन’
काठमाडौं, पुस २८ : स्वास्थ्य कार्यालय बाँकेले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न खोपको वितरणमा कुनै समस्या नरहेको जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराको महामारी…
‘गाभी’सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनःपत्र
काठमाडौँ, पुस २८ : सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख…
जाडोमा हृदयाघातको उच्च जोखिम
काठमाडौँ, पुस २८ : नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई…
एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या
चितवन, पुस २७ : जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा…
एसिड पीडितको थप उपचारका चार अस्पताल
काठमाडौं, पुस २६ : सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य…
स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्
पर्सा, पुस २५ : धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत…
पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा
काठमाडौँ,पुस २५ : नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज यहाँ आयोजना…
लोकप्रिय
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
कार्तिक २६, २०८२
मधेश प्रदेश प्रमुख कर्णले लिनुभयो शपथ
कार्तिक २६, २०८२
युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली
कार्तिक २६, २०८२
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
कार्तिक २७, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
कार्तिक २६, २०८२





