स्थानीय चुनाव २०७९
जिल्ला फर्कदै मतदाता
बागमती, वैशाख २७ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका…
स्थानीय तह निर्वाचन : खानेपानी ल्याइदिनेलाई भोट
रामपुर (पाल्पा), वैशाख २७ : रामपुर नगरपालिका–१० होस्दीका नुनबहादुर राना ८३ वर्ष पुग्नुभयो । तर अहिलेसम्म पनि खानेपानीकै समस्याका बाबजुद जीवन गुजारा चलाउन बाध्य हुनुहुन्छ । आफ्नो जीवनकालमा उहाँले धेरै…
मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू
विराटनगर, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र…
रोल्पाको गङ्गादेवमा झडप : तरुणदलका वडाध्यक्ष घाइते
रोल्पा, वैशाख २७ : रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।…
गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा
उदयपुर, वैशाख २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको…
तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा
वीरगञ्ज, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा वीरगञ्ज महानगरपालिका,…
सीमा नाका आजदेखि बन्द हुँदै
नेपालगञ्ज, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके…
पहाड उक्लदै मधेसवादी दल
काठमाडौं, बैशाख २७ : स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको…
निर्वाचनको मौका छोपी मूल्यवृद्धि
काठमाडौं, बैशाख २७ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने…
कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन देउवाको आग्रह
डडेल्धुरा, वैशाख २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






