स्थानीय चुनाव २०७९
मतदानका दिन अत्यावश्यकबाहेक अन्य सवारीसाधन बन्द हुने
काठमाडौं, वैशाख २६ : निर्वाचन आयोगले वैशाख ३० गते मतदानका दिन सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले…
स्थानीय तह निर्वाचन : मौन अवधि मङ्गलबार रातिबाट सुरु
काठमाडौं, वैशाख २६ : वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…
इमान हराएकाहरुलाई भोट नदिनुस् : राप्रपा अध्यक्ष लिङ्देन
भक्तपुर, वैशाख २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गर्नुभएको छ । राप्रपा भक्तपुरले चाँगुनारायणमा आज…
एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : ओली
गण्डकी, वैशाख २६ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न…
निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह
काठमाडौँ, वैशाख २६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी…
कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ
बैतडी, वैशाख २६ : कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक…
मतदानस्थल अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बनाउन अपिल
झापा, वैशाख २६ : झापाका १३ नागरिक सङ्घ संस्थाले मतदानस्थललाई अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गरेका छन् । संवाद समूहको संयोजनमा आज वरिष्ठ अधिवक्ता एवं नेपाल कानुन…
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन
बागमती, वैशाख २६ : स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि…
परियारका हत्यारालाई कारबाही गर्न माग
चितवन, वैशाख २६ : धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ । नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर…
सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी
ललितपुर, वैशाख २६ : आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






