स्थानीय चुनाव २०७९
निर्वाचनको तयारी अन्तिम चरणमा
सुदूरपश्चिमम, वैशाख २५ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी…
बूढानीलकण्ठ नगर प्रमुखमा १५ जनाको प्रतिस्पर्धा, उपप्रमुखमा पाँच महिला
काठमाडौं, वैशाख २५ : स्थानीय तहको निर्वाचनका लागि काठमाडौं बूढानीलकण्ठ नगर प्रमुखमा राजनीतिक दल र स्वतन्त्र गरेर १५ जनाको उम्मेदवारी परेको छ। नगर प्रमुखमा सत्ता गठबन्धनका दलका तर्फबाट चार, प्रमुख प्रतिपक्षी…
लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह
पोखरा, वैशाख २५ : पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् । उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन्, ‘‘देशमा विभिन्न…
जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए
खलङ्गा, वैशाख २५ : स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ…
कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल
दमौली, वैशाख २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले सबैलाई मिलाउने काम गरेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आज आयोजित चुनावी कोणसभामा उहाँले सबैलाई…
संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता : नेता सिंह
काठमाडौँ, वैशाख २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको चुनावी…
ललितपुरमा आचारसंहिता कार्यान्वयनमा कडाइ, सुरक्षा व्यवस्था मजबुद
ललितपुर, वैशाख २५ : ललितपुरमा आचारसंहिता उल्लङ्घनको गुनासो आएपछि अनुगमन तीव्र बनाइएको छ । ललितपुर महानगरपालिका, नगरपालिका र पालिकाहरुमा आचारसंहिता विपरीत सार्वजनिकस्थल, व्यक्तिको घरमा पार्टीको झण्डा, फ्लेक्स, चुनाव चिह्न राखिएको…
मतदान अधिकृतलाई तालिम
कर्णाली, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनमा खटिने सुर्खेतका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको छ । यहाँका २९१ केन्द्रमा खटिने ५८२ जना मतदान अधिकृत÷सहायक मतदान अधिकृतलाई…
मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्नेबीच गठबन्धन : देउवा
दाङ, वैशाख २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन भएको बताउनुभएको छ । आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले…
निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक
काठमाडौँ, वैशाख २५ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आज…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






