स्थानीय चुनाव २०७९
कामपाका स्वतन्त्र उम्मेदवार बालेन्द्र चार हजार ८७७ मतले अगाडि
काठमाडौँ, जेठ ३ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले ११ हजार ४२ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएको बालेन्द्र…
मोरङको विराटनगर र सुन्दरहरैचामा प्रमुखमा नेपाली कांग्रेसको अग्रता
विराटनगर, जेठ ३ : सम्पत्र स्थानीय तहको निर्वाचनमा मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले नौ हजार ८८२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेको छ । सोही…
धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
धनुषा, जेठ ३ : धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मत अन्तरले विजयी हुनुभएको छ । साह दुई हजार…
जुम्लाको तातोपानीमा कांग्रेस अध्यक्ष विजयी
खलङ्गा, जेठ ३ : जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार नन्दप्रसाद चौलागाईले दुई हजार ३२० मतका साथ विजयी हुनुभएको छ । उहाँका…
बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल दोस्रो कार्यकालका लागि निर्वाचित
कञ्चपुर, जेठ ३ : बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । चौधरी यसपटक फराकिलो मतान्तरले नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले…
डोटीको पूर्वीचौकी गाउँपालिकामा वडादेखि पालिकासम्म कांग्रेस विजयी
डोटी, जेठ ३ : डोटीको पूर्वीचौकी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र वडासदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालीका अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले पाँच हजार १३३…
जिरी नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित
चरिकोट, जेठ ३ : दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका…
तीन सय ३५ स्थानीय तहको परिणाम : कुन दलले कति जिते ?
काठमाडौँ, जेठ ३ : स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको…
सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी
कर्णाली, जेठ ३ : सुर्खेतको चिंगाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेपाली कांगे्रसका डोरप्रसाद शर्मालाई ६१…
रिब्दीकोटमा कार्की र अधिकारी विजयी
रामपुर (पाल्पा), जेठ ३ : पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चीनको छोङछिङमा नेपाल पेभेलियन (मण्डप)
मंसिर ३०, २०८२






