स्थानीय चुनाव २०७९
बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल दोस्रो कार्यकालका लागि निर्वाचित
कञ्चपुर, जेठ ३ : बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । चौधरी यसपटक फराकिलो मतान्तरले नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले…
डोटीको पूर्वीचौकी गाउँपालिकामा वडादेखि पालिकासम्म कांग्रेस विजयी
डोटी, जेठ ३ : डोटीको पूर्वीचौकी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र वडासदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालीका अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले पाँच हजार १३३…
जिरी नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित
चरिकोट, जेठ ३ : दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका…
तीन सय ३५ स्थानीय तहको परिणाम : कुन दलले कति जिते ?
काठमाडौँ, जेठ ३ : स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको…
सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी
कर्णाली, जेठ ३ : सुर्खेतको चिंगाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेपाली कांगे्रसका डोरप्रसाद शर्मालाई ६१…
रिब्दीकोटमा कार्की र अधिकारी विजयी
रामपुर (पाल्पा), जेठ ३ : पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर…
भूमे गापको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
रुकुमपूर्व, जेठ ३ : रुकुमपूर्वको भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ । भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा…
माडीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
चितवन, जेठ ३ : माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बन्नुभएकी ताराकुमारी काजी महतो विजयी हुनुभएको छ । महतोले नौ हजार ९०१ मत ल्याउनुभएको छ । उहाँले माओवादी केन्द्रका ऋषि काफ्लेले…
बडीमालिकामा एमालेका खड्का र थापा विजयी
बाजुरा (मार्तडी), जेठ ३ : जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी हुनुभएको…
सङ्खुवासभाको चैनपुरमा नेकपा एमाले विजयी
किमाथाङ्का, जेठ ३ : सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७ मत ल्याएर निर्वाचित हुनुभएको हो ।…
लोकप्रिय
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३






