समाचार

आन्दोलनको उपलब्धि खतरामा : यादव

 चैत ०७, २०७६

लहान, चैत ६ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश…

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ । गत फागुन…

प्रेस युनियनको महाधिवेशन स्थगित

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर ‘कोभिड–१९’…

वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे

 चैत ०६, २०७६

हेटौँडा, ६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त हुनुभएको छ । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले…

विशेष सेवाका कर्मचारीको उमेर हद ६०

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको आज बसेको बैठकले…

मौलिक हकसम्बन्धी चार नियमावली राजपत्रमा

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहांफेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिनुभएको छ । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि…

बलात्कारको अपराधमा ११ वर्ष कैद

 चैत ०६, २०७६

तनहुँ, चैत ६ : जिल्ला अदालतले बलात्कारको आरोपित व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ४२ वर्षीय राजन भनिने सेतनिधि पन्थलाई ११ वर्षको कैद फैसला गरेको छ । युवतीलाई बलात्कार गरेको आरोपमा…

बैंकिङ कसुरमा सात दिन कैद

 चैत ०६, २०७६

रौतहट, चैत ६ : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ ।…

चितुवाको आक्रमणमा वन अधिकृतसहित तीन घाइते

 चैत ०६, २०७६

कास्की, चैत ६ : पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा…

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि

 चैत ०६, २०७६

खोटाङ, चैत ६ : जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य…