समाचार
रसुवालाई चिनियाँ सहयोग
रसुवा, चैत १९ : कोभिड–१९ नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग…
बिरामी फर्काउने अस्पतालको इजाजत रद्द गर्न निर्देशन
जनकपुर, चैत १९ : प्रदेश २ सरकारले बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी…
‘ज्वरोको उपचार नपाएर श्रीमान्को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’
सन्जु पौडेलबुटवल, चैत १९ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना भएका बेला बाबुराम थापा छिनछिनमा श्रीमती रीतालाई ‘भिडियो कल’ गर्थे र ‘निको भएर फर्किन्छु’ भन्थे । आफू बसेको शय्या र वरिपरि…
श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजमा समेट्न आग्रह
काठमाडौँ, चैत १९ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन माग…
निगमको वाइड बडी जहाज आज अष्ट्रेलिया उड्दै
काठमाडौँ, चैत १९ : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी…
अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग
खाँदबारी, चैत १९ : सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण…
वीरमा मृत्यु भएका धादिङका युवकमा कोरोना संक्रमण भेटिएन
काठमाडौं, चैत १९ : भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का…
कोषमा करिब २२ करोड जम्मा
काठमाडौँ, चैत १९ : सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १०…
भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ
काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।…
आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै
काठमाडौं, चैत १९ : नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न…
लोकप्रिय
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२