समाचार

लकडाउन लम्बिए मिडियामार्फत कक्षा चलाउने तयारी

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडियामार्फत पढाउने तयारी गरेको छ । अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा…

जीवित देवी पनि एकान्तवासमा

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : उपत्यकाका जीवितदेवीका रूपमा पूज्य काठमाडौँ वसन्तपुरकी कुमारी, पाटनकी गणकुमारी र भक्तपुरकी एकान्त कुमारी पनि स्व–एकान्तवास (सेल्फ क्वारेन्टाइन) मा हुनुहुन्छ । चैते दशैँका दिन तलेजु पूजाका लागि वसन्तपुरकी…

नेपाली सेनाद्वारा गर्भवतीको हवाई उद्धार

 चैत २०, २०७६

काठमाडौं, चैत २० : लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ । सुत्केरी गराउन आज बिहान स्थानीय…

‘लकडाउन’को पूर्णपालना गर्न महानगरको आग्रह

 चैत २०, २०७६

काठमाडौं, चैत २० : काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ । राहत वितरणका क्रममा असहाय…

ईश्वर पोखरेल र भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

 चैत २०, २०७६

काठमाडौं, चैत २० : चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि…

दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना

 चैत २०, २०७६

काठमाडौं, चैत २० : एक महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जमातमा भाग लिएका करिब चार सय जनालाई कोरोना…

सुर्खेतबाटै कोरोना परीक्षण, पहिलो परीक्षणमा भाइरस फेला परेन

 चैत २०, २०७६

सुर्खेत, चैत २० : कर्णाली प्रदेशका लागि कोरोना भाइरसको परीक्षण सुर्खेतबाट शुरु भएको छ । चीन सरकारले पठाएको मेसिन बुधबार जडान गरेपछि प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाबाट बिहीबारदेखि परीक्षण शुरु भएको…

सेती अस्पतालमा आजदेखि नमुना परीक्षण

 चैत २०, २०७६

अत्तरिया, चैत २० : कैलालीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट नमुना परीक्षण आजदेखि शुरु गरिने भएको छ । प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीको सूमहले काम सकेर आजैदेखि…

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

 चैत २०, २०७६

काठमाडौँ, चैत २० : कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त…

१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले छाडिन् एपीएफ

 चैत २०, २०७६

काठमाडौं, चैत २० : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गोल्ड मेडल जितेकी कराते खेलाडी अनु अधिकारीले विभागीय टोली एपीएफ छाडेकी छिन् । गत डिसेम्बरमा घरेलु भूमिमा भएको सागमा अनुले…