समाचार

कोरोना भाइरस सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज

 साउन २२, २०७७

वीरगञ्ज, साउन २२ : कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका…

पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा

 साउन २२, २०७७

सिन्धुपाल्चोक, साउन २२ : प्रत्येक वर्षको वर्षामा सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका २, कर्थलीका बस्ती उच्च जोखिममा…

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन…

निःशुल्क उद्धारका लागि ७५ करोड

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका…

सञ्चार माध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

 साउन २१, २०७७

वाग्मती, साउन २१ : वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ । कोरोना कहरका कारण भएको…

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

 साउन २१, २०७७

काठमाडाैँ, साउन २१ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका…

१४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

 साउन २१, २०७७

काठमाडाैँ, साउन २१ : नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई…

सरकारी कर्मचारीको कोरोना बीमा शुरु

 साउन २१, २०७७

काठमाडाैँ, साउन २१ : बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना…

कैलालीको कैलारी गाउँपालिकामा लकडाउन

 साउन २१, २०७७

कैलाली, साउन २१ : कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि आज…

काठमाडौँमा सङ्क्रमित महिलाको मृत्यु, आज पुष्टि भएका मृतक पाँच

 साउन २१, २०७७

काठमाडौँ, साउन २१ : काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक काेराेना सङ्क्रमित महिलाको मृत्यु भएको छ । सर्लाही मलङ्गवा घर भएकी ती महिलामा निमोनियाका साथै स्क्रब टाइफससमेतको समस्या रहेको…

लोकप्रिय