समाचार

महानगरपालिकाद्वारा निषेधाज्ञा मापदण्डबारे ध्यानाकर्षण

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : काठमाडौँ महानगरपालिका (कामनपा)ले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने क्रममा फुटपाथ पसल र ठेला व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय सच्याउन आग्रह गरेको छ । काठमाडौँ जिल्ला…

सांस्कृतिक स्थल खुला गर्न माग

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला…

कोरोनाविरुद्ध स्थानीय तह सक्रिय

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : काठमाडौंँ उपत्यकामा कतिपय नगरपालिकाले कोरोनाविरुद्ध प्रभावकारी कदम अगाडि बढाउँदै छन् । सूर्यविनायक, टोखा, कागेश्वरी मनोहरा लगायतका नगरपालिकाले कोरोना जित्न स्वास्थ्य सेवालाई विशेष जोड दिएका छन् ।सूर्यविनायकमा नयाँ…

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकमा कोरोना संक्रमण

 भदौ २७, २०७७

चितवन, भदौ २७ : भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् ।…

प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई लाख रोजगारी थप्ने तयारी

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई समेत लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको छ । सो कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि कम्तीमा एक सय…

‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक…

निःशुल्क खाना खुवाउने अभियान : भोकले भौँतारिँदा ‘तातो भात’

 भदौ २७, २०७७

विराटनगर, भदौ २७ : ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिनुुभयो । धन्य, यो गुन बिर्सन सकिन्न ।’ कोरोना कहरले बन्द…

समन्वयमा सार्वजनिक यातायात सञ्चालन हुने

 भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनुभएको छ । असोज…

एकै घरमा तीनजनाको शब भेटियो, केही दिनअघि नै हत्या भएको आशंका

 भदौ २७, २०७७

भक्तपुर, भदौ २६ : मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५…

घरबेटीको आक्रमणबाट कीर्तिपुरमा ४८ वर्षीय शम्भु चौधरीको मृत्यु

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : कीर्तिपुर नगरपालिका–७ भाजङ्गालस्थित घरबेटीको आक्रमणबाट बारा कलैया–५ का ४८ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारका…