समाचार

सिरहा जेलका ५९ जना कैदीमा देखियो कोरोना सङ्क्रमण

 भदौ २६, २०७७

लहान, भदौ २६ : सिरहा जेलमा रहेका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय जनाको स्वाब परीक्षण गरिएको थियो । जेल प्रमुख बबिता महतोको अनुसार समान्य रुघा…

नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा…

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

 भदौ २६, २०७७

मुग्लिन, भदौ २६ : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान १०ः३०…

चितवनमा थप ३४ जनामा कोरोना सङ्क्रमण

 भदौ २६, २०७७

चितवन, भदौ २६ : चितवनमा थप ३४ जनामा कोभिड–१९ कोरोना सङ्क्रमण भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालाले शुक्रबार विहान सार्वजनिक गरेको सूचनामा १५६ को नमुना स्वावको परीक्षण गर्दा ३४ जनामा…

नयाँ श्रम स्वीकृति लिनेको भीड

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : उपत्यकामा निषेधाज्ञा खुकुलो हुनेबित्तिकै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो…

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

 भदौ २६, २०७७

सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक

 भदौ २६, २०७७

चितवन, भदौ २६ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको…

नेकपा स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्ने तय

 भदौ २६, २०७७

काठमाडौं, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्दैछ । यसअघि कार्यदलले तयार गरेको प्रतिवेदन समेटेर अध्यक्षद्वयले तयार गर्नुभएको प्रस्तावमाथि आज छलफल हुने…

काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन…

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय…