समाचार
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही
काठमाडौँ, भदौ २७ : औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि…
बाँकेमा शनिबार १५ जना कोरोना संक्रमणमुक्त भै घर फर्किए
नेपालगञ्ज, भदौ २७ : बाँकेमा कोरोनामुक्त भै दिनदिनै घर फर्किने क्रम निरन्तर जारी छ । सो क्रममा शनिबार पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका १५ जना संक्रमणमुक्त भै घर फर्किएका छन…
संख्या बढेपछि अस्थायी कोरोना अस्पतालमा संक्रमित व्यवस्थापनमा कठिनाइ
देबचुली (नवलपरासी) भदौ २७ : पूर्वी नवलपरासीको रजहरमा रहेको अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सा पद्दतिबाट कोरोना संक्रमण निको पार्ने एक मात्र अस्पतालका रुपमा देश भर चर्चा पाएसँगै अहिले यहाँ संक्रमितको…
पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु
रोल्पा भदौ २७ : लुङग्री गाउँ पालिका १ पाँङ ऐपेमा गए राति गोठ माथिबाट आएको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ । रातकोसाढे १२ बजे गोठ माथिबाट खसेको…
कल्याणदहमा पुल निर्माण भएपछि स्थानीय हर्षित
लहान, भदौ २७ : सखुवानन्कारकटि गाउँपालिका १ कल्याणदहमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माण भएपछि तयस भेगका स्थानीयहरु हर्षित देखिएका छन् । चार करोड ९२ लाखको लागतमा बाम्ती÷अजय…
बहराइनबाट विमान चार्टर गरी नेपाली स्वदेश फिर्ता
काठमाडौँ, भदौ २७ : विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ ।…
चितवनकाे वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण
चितवन, भदौ २७ : वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना…
कोरोना विषेश अस्पताल बुटवलमा कोरोना संक्रमितको मृत्यु
रुपन्देही, भदौ २७ : रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना हुनुभएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय…
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
कास्की, भदौ २७ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ…
जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
बैतडी, भदौ २७ : बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






