समाचार
प्राविधिक अभावमा पुनर्निर्माण प्रभावित
तनहुँ, भदौ २७ : तनहुँमा भुकम्पले क्षति पुगेको निजी आवासको पूनर्निर्माण कार्य प्राविधिकको अभावले प्रभावित भएको छ । कोरोना भाईरसबाट सङ्क्रमित हुने डरले धमाधम राजीनामा दिन थालेकाले पूनर्निर्माणको कामले गति लिन…
राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ
परासी, भदौ २६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल क्षेत्र घ सम्मेलनको…
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
चितवन, भदौ २६ : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार विहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि…
रौतहट र सर्लाही जोड्ने बागमती नदीमा नयाँ सडक निर्माण हुँदै
रौतहट, भदौ २६ : रौतहटको गढिमाई नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको पूर्वी भेगमा अवस्थित धर्मपुरघाट स्थित बागमती नदीको किनारमा नयाँ सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । रौतहट र सर्लाही जिल्लालाई…
‘एसिडपीडितका लागि नयाँ कानून बनाउन प्रधानमन्त्रीको निर्देशन स्वागतयोग्य’
काठमाडौँ, भदौ २६ : महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ । ओरेकका अध्यक्ष रामवती चौधरीले आज प्रेस…
पछिल्लो २४ घण्टामा मोरङमा दुई महिलाको मृत्यु
विराटनगर, भदौ २६ : मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु…
रोकिएका विभिन्न भाषाका परीक्षा लिन पाइने
काठमाडौँ, भदौ २६ : निषेधाज्ञा जारी भएदेखि स्थगित भएका विभिन्न भाषाका परीक्षाहरु सञ्चालन गर्न पाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी…
नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मत
काठमाडौं, भदौ २६ : नेकपाको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।…
काठमाडौं उपत्यकाका ६ सय ९६ मा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं, भदौ २६ : काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६९६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस…
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
चितवन, भदौ २६ : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार विहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






