समाचार
घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो
सिन्धुपाल्चोक, भदौ २८ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका…
चीनले नेपाललाई दियाे पाँचहजार थान त्रिपाल
काठमाडौं, भदौ २७ : पाँच वर्ष अघिको भूकम्पका बेला अस्थायी बसोबासका लागि निकै उपयोगी मानिएको सानो घर आकारको पाँच हजार थान त्रिपाल चीनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको छ । छिमेकी…
शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश
कर्णाली,भदौ २७ : निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकका…
अक्सफोर्ड विश्वविद्यालयले स्थगन गरेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु गर्ने
काठमाडौं, भदौ २७ : बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण केही समयको स्थगन पछि पुनः सुचारु हुने भएको छ । तेस्रो चरणमा ठूलो संख्यामा गरिएको परीक्षणमा केही व्यक्ति…
कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौँ, भदौ २७ : मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६…
काठमाडौं उपत्यकाका ४३१ मा सङ्क्रमण पुष्टि
काठमाडौं, भदौ २७ : काठमाडौं उपत्यकामा ४३१ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१…
मलङ्गवामा १३० जनाको पीसीआर गर्दा ८२ मा कोरोना
सर्लाही, भदौ २७ : सर्लाही सदरमुकाम मलङ्गवामा १३० जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पाइएको छ । मलङ्गवामा गत सोमवार २५१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये…
भक्तपुर हत्याकाण्ड : छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका
काठमाडौँ, भदौ २७ : एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार…
कामपामा पाँच हजार सङ्क्रमित
काठमाडौँ, भदौ २७ : काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना…
विदेशमा रहेका नेपालीको उद्धार जारी, ६१ हजार फर्किए
काठमाडौँ, भदौ २७ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी)ले जारी…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






