समाचार

सिसीएमसी बैठकमा कोरोना रोकथामबारे छलफल, स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सुझाव पेश

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाको नयाँ प्रजाति रोकथाम, नियन्त्रण र उपचार गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी राय, सुझावसहित परिमार्जन गरेको छ…

वसन्त आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ…

७६८ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु, २२६ संक्रमणमुक्त

 बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो…

जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाखभित्रै रेल सञ्चालन चल्ने

 बैशाख ०४, २०७८

महोत्तरी, वैशाख ४ : जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने…

काेराेना संक्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक सिंहदरबारमा

 बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोनाभाइरस संक्रमणको दर बढी रहेको बेला बैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे…

दार्चुला–तिङ्कर सडकको तीन मन्त्रीद्वारा निरीक्षण हुँदै

 बैशाख ०४, २०७८

दार्चुला, वैशाख ४ : महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडकको कार्यप्रगति निरीक्षण गर्न नेपाल सरकारका तीन मन्त्री दार्चुला आउँदै हुनुहुन्छ । सडक निरीक्षणका लागि भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ,…

सेतीमा उपचाररत कोरोना सङक्रमितको मृत्यु

 बैशाख ०४, २०७८

धनगढी, वैशाख ४ : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक वृद्धको शनिबार ज्यान गएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–१० का ८१ वर्षीय वृद्धको उपचारको क्रममा ज्यान गएको हो ।…

अन्नपूर्ण हिमालमा ६ जना नेपाली महिलाको नयाँ कीर्तिमान

 बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : उच्च जोखिम मानिने विश्वको दशाैं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाउनुभएको छ । सन् १९७८ देखि आरोहण शुरु…

भेरीको परीक्षणमा शनिबार १०६ जना संक्रमित थपिए, जमुना नाकामा नौ जना

 बैशाख ०४, २०७८

नेपालगञ्ज, वैशाख ४ : कोरोना संक्रमणको दोस्रो लहरमा फेरी एक पटक बाँके जिल्ला कोरोना हटस्पट बनेको छ । देशको संघीय राजधानी काठमाण्डौपछि सबैभन्दा बढी संक्रमित बाँकेमै फेला परिरहेका छन् । शुक्रवार…

सर्वदलीय बैठकमा कोभिड रोकथाम, उपनिर्वाचन र संसद्को विजनेशका विषयमा छलफल

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको आजको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ । दलबाट राष्ट्रिय…