समाचार

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड सघन उपचार कक्ष र आइसोलेशन सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमणको दर र…

स्काभेटरले किच्दा एक जनाको मृत्यु

 बैशाख ०४, २०७८

काभ्रे, वैशाख ४ : काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका दाप्चा खोलामा स्काभेटरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले नमोबुद्ध नगरपालिकाको वडा नम्बर…

बालुवाटारमा सर्वदलीय बैठक शुरु

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको हो । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री…

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

 बैशाख ०४, २०७८

डोटी, वैशाख ४ : भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा…

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

 बैशाख ०४, २०७८

कञ्चनपुर, वैैशाख ४ : दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास…

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

 बैशाख ०४, २०७८

गलकोट, वैशाख ४ : बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ । गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पु¥याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन…

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

 बैशाख ०४, २०७८

सर्लाही, वैशाख ४ : गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा…

काभ्रे स्मार्ट सिटी : धमाधम संरचना निर्माण

 बैशाख ०४, २०७८

काभ्रेपलाञ्चोक, वैशाख ४ : जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर…

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

 बैशाख ०४, २०७८

खोटाङ, वैशाख ४ : खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि…

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

 बैशाख ०४, २०७८

राँझा, वैशाख ४ : बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा…