काेराेना संक्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक सिंहदरबारमा

  बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोनाभाइरस संक्रमणको दर बढी रहेको बेला बैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ । सोही बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि आज छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया