समाचार
नौ हजार निजी आवास पुनर्निर्माण
लमजुङ, वैशाख ६ : गोरखा भूकम्प गएको ७ वर्ष पुग्नै लाग्दा यहाँ हालसम्म नौ हजार ९६ जनाले निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले…
कर्णाली करिडोर सरकारको पहिलो प्राथमिकतामा :
हुम्ला, वैैशाख ६ : कर्णाली प्रदेशको सम्बृद्धिसँग जोडिएको कर्णाली करिडोरलाई सरकारको पहिलो प्राथमिकताको गौरवको आयोजना भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले बताउनुभयो । उक्त आयोजनाको सुर्खेतबाट हुम्लासम्मको हवाई मार्गबाट…
‘जसपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय भएकाे छैन’
काठमाडौं, वैशाख ६ : सरकारले जनता समाजवादी पार्टी (जसपा) नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । सोमबार बिहान…
सैनिक कमाण्ड तथा स्टाफ तालीममा नेपालसहित ११ देशका सैनिक अधिकृत शिक्षार्थी
काठमाडौँ, वैशाख ६ : सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८औं समूहको कमाण्ड तथा स्टाफ तालीम शुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा…
लुम्बिनी प्रदेश, जसपाका चार नेता मन्त्री बन्दै
बुटवल, वैशाख ६ : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै नयाँ राजनीतिक घटनाक्रम तीव्र भएका छन् । अविश्वास दर्तासँंगै नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका दुई मन्त्रीले…
सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक जारी
काठमाडौं, वैशाख ६ : सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । बैठक अहिले बालुवाटारमा जारी रहेको छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा…
कर्णाली प्रदेशमा ह्विप् नमान्ने विरूध्द कारवाही हुन सक्ने
काठमाडौं, वैशाख ६ : सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयाेजक कमिटी बैठक दिउँसो १ बजेको लागि आह्वान गरिएको छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा केन्द्रित रहने नेकपा…
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
लुम्बिनी, वैशाख ६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता…
वसन्तऋतु लाग्यो अझै फुलेन लालीगुराँस, पर्यटकको चहलपहल छैन
ओखलढुगा, बैशाख ६ : ओखलढुङ्गाका माथिल्लो भेगमा रहेका जङ्गलमा गत वर्षमा यतिबेला लालीगुराँस राताम्मै हुने गर्दथ्यो । तर योवर्ष यस्तो देखिँदैन अहिले जिल्लाका अधिकांश जङ्गलमा वसन्त ऋतुको आगमनको अनुभूति नै हुनसकेको…
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
कैलाली, वैशाख ६ : कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






