समाचार
धरहराको मुख्य निर्माण सम्पन्न, ११ गते उद्घाटन गरिने
काठमाडौँ, वैशाख ४ : गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते…
अयोध्याधाममा मूर्ति स्थापनाको तयारी
भरतपुर, वैशाख ४ : चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम,…
प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले…
बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ
काठमाडौँ, वैशाख ३ : बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप…
राजश्व छलीको अभियोगमा मुद्दा
काठमाडौँ, वैशाख ३ : राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उनीहरुले…
मौसम खराबीले उडान सामान्य प्रभावित
काठमाडौँ, वैशाख ३ : मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स…
प्रधानमन्त्रीले झुटको खेती गर्नुभयो : नेपाल
झापा, वैशाख ३ : नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ । उहाँले अब…
काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : सिंह
वालिङ, वैशाख ३ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम…
न्यायालयप्रति जनआस्था वृद्धि गर्ने गरी काम गर्ने प्रस्तावित न्यायाधीशद्वयको प्रतिबद्धता
काठमाडौँ, वैशाख ३ : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा कुमार चुडाल र नहकुल सुवेदीले न्यायालयप्रति जनआस्थावृद्धि गर्ने तरिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको संविधानअनुसार न्याय परिषद्को सिफारिसमा…
बाँकेको कोहलपुर नजिकै बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ जना घाइते
नेपालगञ्ज, वैशाख ३ : बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन् । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






