समाचार
एमसीसी अनुमोदन गराइछाड्ने कसरतमा सरकार
काठमाडौँ, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डाक्नुभएको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा…
जोगवनी–किमाथाङ्का सडक, कठिन क्षेत्रमा काम सुरु
विराटनगर, वैशाख ५ : पूर्वी नेपालको उत्तर–दक्षिण ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको सबभन्दा कठिन क्षेत्र सङ्खुवासभाको चेन्ताङदेखि घङ्गोप्पासम्मको १४ किलोमिटर क्षेत्रमा पनि ट्र्याक खोल्ने काम सुरु भएको छ । राजमार्गको यो भाग…
दाउन्ने बस दुर्घटनाका घाइतेमध्ये तीन जनाको मृत्यु
कावासोती, वैशाख ५ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला…
कोरोनाको दोस्रो लहर : एचआईभी पीडितलाई चिन्ता
काठमाडौँ, वैशाख ५ : नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय…
एमसीसीमै अड्किए कांग्रेस, माओवादी र जसपा
काठमाडौं, वैशाख ५ : नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका…
गौरीफन्टा नाकाबाट आएका ६७ जनालाई कोरोना
धनगढी, वैशाख ४ : गौरीफन्टा नाका भएर भारतबाट आज फर्किएका ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ५११ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा ६७ जनाको रिपोर्ट पोजिटिभ आएको…
‘संविधानको रक्षा गर्न नसके प्रजातन्त्र बच्दैन’
कास्की, वैशाख ४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र…
बढ्दै कोरोना सङ्क्रमित, भरिँदै अस्पताल
महेन्द्रनगर, वैशाख ४ : भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ । केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि…
सत्य र न्यायको पक्षमा उभिनेलाई जनताको साथ : प्रचण्ड
काठमाडौं, वैशाख ४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताउनुभएको छ । अखिल नेपाल शिक्षक सङ्गठनको…
नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ३१ जना घाईते, पाँचको अवस्था गम्भीर
कावासोती , वैशाख ४ : पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि ३१ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






