प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बाेधन गर्नु हुने

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओओलीले देशबासीका नाममा सम्बोधन गर्नु हुने भएको छ। उहाँले दिउसो ३ः३० बजे समसामयिक विषयमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो ।

पछिल्लो समय दोस्रो लहरको कोरोना महामारीले देशैभरमा भयावह रुप लिदै गर्दा प्रधानमन्त्री ओलीले गर्न लाग्नुभएको कोभिड सन्दर्भको सम्बोधनलाई विशेष रुपमा लिइएको छ । यससँगै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको राजनीतिक घटनाक्रमले देशकै राजनीतिमा तरंग पैदा गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले यो सम्बोधन गर्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया