समाचार
अक्सिजन दुरुपयोग रोक्न उद्योगदेखि हस्पिटलसम्म प्रहरीको निगरानी
काठमाडौँ, वैशाख २४ : सरकारले अक्सिजनको अभाव र दुरुपयोग रोक्न प्रहरीलाई ग्यास उद्योगमा खटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ग्यासको दुरुपयोग हुन नदिन ग्यास उद्योगबाट…
वीरेन्द्रनगरमा २५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा
कर्णाली, वैशाख २४ : प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) का गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले साबिकको…
बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित
धरान, वैशाख २४ : विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठनका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।…
नौ हजार २३ थपिए, दुई हजार ९०५ कोरोनामुक्त, ५० को मृत्यु
काठमाडौं, वैशाख २४ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका नौ हजार २३ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार…
कोरोना संक्रमणबाट एकाघरका तीन दाजुभाइको मृत्यु
राँझा, वैशाख २४ : कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड…
प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण
धनगढी, वैशाख २४ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पद्भार ग्रहण गर्नुभएको छ । वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नु भएको नवनियुक्त प्रदेश प्रमुख यादवले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्नु…
शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र
काठमाडौँ, वैशाख २४ : पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको…
भेन्टिलेटरको चरम अभाव : एकैदिन दुई सङ्क्रमितलाई झापा पुर्याइयो
काठमाडौँ, वैशाख २४ : झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र…
एम्बुलेन्सको अभाव भएपछि अटो एम्बुलेन्स
तुलसीपुर, वैशाख २४ : तुलसीपुर क्षेत्रमा एम्बुलेन्सको अभाव हुन थालेपछि शुक्रबारदेखि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । यस क्षेत्रका चार जना युवाले अटो एम्बुलेन्स सञ्चालन व्यवस्थापनको संयोजन गरेका हुन् । शुक्रबार…
कोरोना संक्रमितको उपचारमा डोर टु डोर टिम बन्ने : सरकारका प्रवक्ता
काठमाडौं, वैशाख २४ : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ । विश्वव्यपाीरुपमा फैलिएको…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






