समाचार
वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल
वीरगञ्ज , बैशाख २४ : वीरगञ्ज महानगरपालिकाले २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गई सङ्क्रमितहरुको उपचारको लागि अस्पतालमा शैया अभाव…
कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह
काठमाडौं, वैशाख २४ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो…
कामिरिताकाे सगरमाथा आरोहणको नयाँ कीर्तिमान, २५ औं पटक शिखरमा
काठमाडौं, वैशाख २४ : विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर…
नुवाकोटमा दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन, अभाव छैन
त्रिशूली, वैशाख २४ : नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । हाल उद्योग चौबिसै घण्टा निरन्तर सञ्चालन गरेर…
१२ नेपाली आरोहीले चुमे सगरमाथाको शिखर
काठमाडौं, वैशाख २४ : सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल (८८४८.८६ मिटर) को सफल आरोहण गरेका छन । यो सिजनको बाटो निर्माणमा खटिएका…
काठमाडौंका अस्पतालमा चाप बढ्दै, ५८ अस्पतालमा कहाँ कति संक्रमित
काठमाडौं, वैशाख २४ : देशभरि र खासगरी सघन जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोनाभाइरसको नयाँ भेरियन्टको सङ्क्रमण तीब्र रुपमा बढिरहेको छ । सङ्क्रमणका गम्भीर लक्षण देखिने व्यक्तिको सङ्ख्या पनि बढिरहेको अवस्थामा उनीहरुलाई…
उपत्यकामा मात्रै चार हजार १०६ कोरोना संक्रमित थपिए
काठमाडौं, वैशाख २४ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
बढी भाडा लिएर ठगी गर्ने तीन पक्राउ
काठमाडौँ, वैशाख २४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । उनीहरुले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको…
विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण
गलकोट, वैशाख २४ : बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश…
कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग
काठमाडौँ, वैशाख २४ : ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको आपूर्तिमा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






