समाचार
संसद्मा आजदेखि दोस्रो चरणको खोप
काठमाडौँ, वैशाख ३१ : सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई शुक्रबारदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा…
उपप्रधानमन्त्री पोखरेलसँग उपत्यका मेयर फोरमका पदाधिकारीको छलफल
काठमाडौं, वैशाख ३० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुसँगको बैठकमा…
टेलिकमको आम्दानीमा सुधार
काठमाडौँ, वैशाख ३१ : सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय…
बन्द हुँदै मल बिक्री केन्द्र
काठमाडौँ, वैशाख ३१ : कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ । मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले…
‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’
काठमाडौँ, वैशाख ३० : निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार…
सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त
काठमाडौं, वैशाख ३० : प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गर्नुभएको…
तोकिएको समयमा प्रधानमन्त्रीका लागि कसैकाे दावी परेन : राष्ट्रपति कार्यालय
काठमाडौं, वैशाख ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको…
बहुमतीय सरकार बनाउने सीमा सकियाे, ओली पुन: प्रधानमन्त्री हुने
काठमाडौं, वैशाख ३० : नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा…
उपत्यकामा तीन हजार ५६२ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं, बैशाख ३० : काठमाडौं उपत्यकामा कारोनाभाइरसका तीन हजार ५६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरि आठ हजार ८४२ सङ्क्रमित थपिएकोमा उपत्यकाका तीन हजार ५६२ जना छन् ।…
आठ हजार ८४२ संक्रमित थपिए, पाँच हजार ५५ कोरोनामुक्त, २१४ को मृत्यु
काठमाडौं, वैशाख ३० : नेपालमा कोरोनाभाइरसका आठ हजार ८४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ४७४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८४२ मा सङ्क्रमणको पुष्टि भएको…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






