समाचार

सार्क मुलुकमा कोरोना संक्रमण : भारतमा धेरै, भुटानमा कम

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रहरूमा नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर तीव्र बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टबाट सबैभन्दा बढी भारत प्रभावित भएको…

कामपाले ३२ वटै वडामा ताेक्याे दाेस्राे चरणकाे खाेप केन्द्र, (सम्पर्क व्यक्तिकाे नम्बर र स्थानसहित)

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । खोप अभियान जेठ २ गतेदेखि ११ गतेसाँ सञ्चालन हुनेछ । शुक्रबार…

आजदेखि अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयबाटै वितरण हुने

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयले लिए पनि चार दिनपछि पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नै जिम्मा दिएको छ ।…

कोभिडविरुद्धको पहिलो खोपका लागि अनलाइन आवेदन माग, १८ वर्ष माथिकाले दिन पाउने

 बैशाख ३१, २०७८

काठमाडौं, बैशाख ३१ : स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका नागरीकका लागि कोरोनाविरुद्धको पहिलो खोपका लागि आवेदन फारम भर्न आग्रह गरेको छ । जसका लागि आधिकारीक वेभसाईट https://vaccine.mohp.gov.np मा गएर फारम…

सपथसँगै मन्त्रिमण्डल विस्तार हुने, जसपा र माधव समूह समेट्ने प्रयास

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार २ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानु भएपछि पहिलो चरणको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ…

सावधानीपूर्वक घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका इस्लाम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।…

दिउँसो २: ३० बजे प्रधानमन्त्रीले शपथ लिनु हुने

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो…

कोरोना भाइरस संक्रमण घट्दै, मृतक बढ्दै

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा…

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने कानुन निर्माण, विकास…