समाचार

मस्कटबाट छ सय अक्सिजन सिलिण्डर शनिबार ल्याइने

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट छ सय थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका…

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन परिवारबाटै गर्न पाइने

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी…

चितवनमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

 बैशाख ३०, २०७८

चितवन, वैशाख ३० : जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको…

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

 बैशाख ३०, २०७८

वासिङ्टन डिसी, वैशाख ३० : अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा…

माधवकुमार नेपाल लगायतका नेतामाथिको कारवाही फुकुवा

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेकपा (एमाले) ले यसअघि पार्टीको तर्फबाट कारवाही गरेका चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहिबार बसेको बैठकले सो फुकुवा…

कोरोना सङ्क्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : कोरोना सङ्क्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उहाँको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार…

कारवाही फुकुवा सकारात्मक, यसले पार्टी एकतामा बल पुग्छ : पाण्डे

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेकपा (एमाले) ले आफ्ना चार जना नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेपछि सो कदमलाई नेता नेपाल पक्षका नेताले सकारात्मक रुपले लिनुभएको छ । पार्टीको सो निर्णयले…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त

 बैशाख ३०, २०७८

कर्णाली, वैशाख ३० : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका…

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

 बैशाख ३०, २०७८

काठमाडाै, वैशाख ३० : सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरू भएकाे छ । राष्ट्रपतिबाट आज साँझ ९ बजेसम्म प्रधानमन्त्री पदका लागि दुई वा दुईभन्दा बढी राजनीतिक दलको बहुमत…

हटस्पटका फ्रन्टलाइनर भन्छन्- ‘आँसु लुकाएर संक्रमितको उपचार गर्न बाध्य छौं’

 बैशाख ३०, २०७८

रुपन्देही, नेपालगन्ज, वैशाख ३० : भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै…